छवि अनित्यको ‘शिक्षकको भाषा’ विमोचन

0
पुस्तक आकृति क्रियसनले बजारमा ल्याएको हो

एमालेद्वारा बल, ढकाल र वाइबाको नाम सिफारिस

0
क्षेत्रीय समन्वय समितिको बैठकले २ को ‘क’ मा प्रत्यक्षतर्फ बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम सिफारिस गरेको हो

पुडासैनी दाजुभाइले दिए विद्यालयलाई ३० लाखको जग्गा

0
कुलेखानीमा जन्मेर हाल हेटौँडा–११, नवलपुरमा बस्दै आउनु भएका मित्रबहादुर पुडासैनी र मिनबहादुर पुडासैनीले विद्यालयलाई जग्गा दान गर्नु भएको हो

नेकपा एसको व्यवसायी महासंघ गठन

0
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको मकवानपुर जिल्ला कमिटी गठन भएको छ

हेटौँडा–१ मा युवासंघको कमिटी

0
रतन थोकरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो

राजेश बानियाँको नेतृत्वमा नेपाल कथबानियाँ सेवा समाज गठन

0
शनिबार हेटौँँडामा भएको भेलाले राजेशकुमार बनियाको अध्यक्षतामा नेपाल कथबनिया सेवा समाज मकवानपुर गठन गरेको छ

७ नम्बरको १२ वटै टोलमा एकीकृत समाजवादीको घरदैलो

0
नेकपा (एकीकृत समाजवादी) ले हेटौँडा उपमहानगरपालिकाको ७ नम्बर वडाका १२ वटै टोल विकास संस्थामा आवद्ध घरपरिवारमा एकहप्ते घरदैलो अभियान चलाएको छ ।

मतदाता नामावली संकलन विशेष कार्यक्रम हुने

0
पहिलो चरणमा मसिर १७ गतेदेखि पुस २ गतेसम्म मकवानपुर गढी, भीमफेदी, ईन्द्रसरोवर, मनहरी र बकैया गाउँपालिकामा मतदाता नामावली संकलन अभियान चलाइने छ

मकवानपुरको गोगनेमा नेकपा एसको वडाकमिटी

0
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ गोगनेमा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ

आज विश्व हातधुने दिवस

0
हेटौँडा, २९ असोज ।आज विश्व हात धुने दिवस । हरेक वर्ष अक्टोबर १५ तारिखका दिन मनाइने यो दिवस आज विश्वभर जनचेतनामूलक कायृक्रम...

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ