बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देविप्रसाद ढकाल नियुक्त भएका छन्
एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने
नेकपा एकीकृत समाजवादी पार्टीले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाउने भएको छ
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ
शून्य र विशेष समयमा उठेका विषयको जवाफ सात दिनभित्र दिनुपर्ने
शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ
गृहमन्त्री कसलाई बनाउनेर? प्रधानमन्त्रीको जवाफ- बनेपछि थाहा पाउनुहुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री बनेपछि थाहा हुने जवाफ दिएका छन्
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ
सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहालले आज (सोमवार) सूचनाको हकसम्बन्धी विषयमा सरोकारवाला पक्षहरूसँग छलफल गर्दै हुनुहुन्छ
आज पनि बस्दै माओवादी केन्द्रको स्थायी समिति बैठक
माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ
माओवादी स्थायी समिति बैठक जारी
सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ