बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल

0
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देविप्रसाद ढकाल नियुक्त भएका छन्

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने

0
नेकपा एकीकृत समाजवादी पार्टीले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाउने भएको छ

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

0
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

0
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ

शून्य र विशेष समयमा उठेका विषयको जवाफ सात दिनभित्र दिनुपर्ने

0
शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ

गृहमन्त्री कसलाई बनाउनेर? प्रधानमन्त्रीको जवाफ- बनेपछि थाहा पाउनुहुन्छ

0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री बनेपछि थाहा हुने जवाफ दिएका छन्

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा

0
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ

सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै

0
प्रधानमन्त्री पुष्पकमल दाहालले आज (सोमवार) सूचनाको हकसम्बन्धी विषयमा सरोकारवाला पक्षहरूसँग छलफल गर्दै हुनुहुन्छ

आज पनि बस्दै माओवादी केन्द्रको स्थायी समिति बैठक

0
माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ

माओवादी स्थायी समिति बैठक जारी

0
सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ