राज्यले मानवअधिकार रक्षकको संरक्षण गर्न सकेन

0
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकार मानवअधिकार संरक्षणमा गम्भिर हुनुपर्ने बताएका थिए

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

0
रदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ

दशैँ बिदामा आयल निगमका डिपाे खुला हुने

0
नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै डिपो खुला रहने जनाएको छ

अरनिको र वीपी राजमार्गकाे काभ्रे खण्डमा टिपर चलाउन नपाइने

0
कार्यालयले अरनिको र वीपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य गाडीका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो

लाल मोहम्मद हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

0
व्यवसायी लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ

पूर्वराजा शाहद्वारा दशैँको शुभकामना

पूर्वराजा ज्ञानेन्द्र शाहले आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गरी अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको समेत उल्लेख गर्नुभएको छ

आज दशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

नवरात्रीको आज पाँचौ दिन देशभरका विभिन्न शक्तिपीठमा आज दुर्गाको स्कन्दमाता स्वरूपको पूजा गरिन्छ

बाजुरा : मन्दिरभित्र प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

बाजुरामा मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ

राजनीतिमा नेताहरूले विश्वास गुमाउँदै गइरहेको अध्यक्ष नेपालको भनाई

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताउनुभएको छ

देशको अवस्था देखेर नागरिक दिक्क भएको अध्यक्ष ओलीको भनाई

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको जिकिर गर्नुभएको छ

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ