वर्षमा १५० पुस्तक पढ्छन् त तपाईंका बालबालिकाले ? (भिडियोसहित)

0
टौँडामै यस्तो पनि बोर्डिङ स्कुल छ, जहाँ पाठ्यक्रमका अलावा कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि हरेक हप्ता थप चार वटा पुस्तक पढ्नु पर्छ

तेस्रो वरियताको नेतामा राममणि दाहालको उम्मेदवारी (भिडियोसहित)

0
स्थानीय समितिका संयोजक एवम् मकवानपुरका अग्रज पत्रकार राममणि दाहाल पनि यसपटक युनियनमा केन्द्रीय खुला उपाध्यक्ष पदाधिकारीको आकांक्षी बन्नु भएको छ

प्रिय पाख्रिबास–धन्यवाद् धनकुटा (भिडियोसहित)

0
पत्रकारिता बोल्ने र लेख्नेको पेशा हो है । मुन्टो हल्लाउने र टाउको हल्लाउँदै ‘बुझ्यौँ सर’ भन्नेहरुको होइन

एमालेलाई हराइदिनुहोस्, गठबन्धन राष्ट्रिय आवश्यकता होः मधु अधिकारी (भिडियोसहित)

0
शुक्रबार मात्र तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको यात्रा त्यागेर स्वतन्त्र हुनुभएका नेता मधु अधिकारी शनिबार वाम लोकतान्त्रिक गठबन्धनका पक्षमा खुल्नु भएको छ

यस्तो छ समृद्ध कैलाश बनाउने टंक मुक्तानको प्रतिवद्धतापत्र (भिडियोसहित)

0
कैलाश गाउँपालिकामा अध्यक्षका उम्मेदवार टंक बहादुर मुक्तानले समृद्ध कैलाशको सर्वाङ्गिण विकासका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्नु भएको छ

को हुन् हेटौँडा उपमहानगरमा मेयरकी उम्मेदवार मीना लामा (भिडियोसहित)

0
वाम लोकतान्त्रिक गठबन्धनबाट हेटौँडा उपमहानगरमा मेयरका उम्मेदवार निवर्तमान उपमेयर एवम् नेकपा (एकीकृत समाजवादी) मकवानपुर उपाध्यक्ष मीना लामा हुनुहुन्छ ।

लागुऔषध सेवन गरेर सवारी चलाउँदै हुनुहुन्छ, नवलपुरमा पिशाब जाँच हुन्छ है ! (भिडियोसहित)

0
ट्राफिक प्रहरी निरीक्षक मुनेन्द्र थापाले शुक्रबारबाट चालकहरुमा ‘ड्रग डिटेक्ट किट’मार्फत परीक्षण आरम्भ भएको बताउनु भयो

मेयरमा पुनरावलोकन नभए हेटौँडामा गठबन्धन हुँदैनः कांग्रेस (भिडियोसहित)

0
नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिले हेटौँडामा मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णय पुनरावलोकन नभए गठबन्धनमा नरहने र मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरेको छ

आफ्ना मान्छेले टिकट पाएन भनेर तालाबन्दी गर्नेहरु कारबाहीमा पर्छन्ः सभापति लामा (भिडियोसहित)

0
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टी कार्यालयमा तालबन्दी गर्नेहरु कारबाहीमा पर्ने बताउनु भएको छ

कमल थापाको ‘इलाका’मा राजेन्द्र लिङ्देनको ‘धमाका’ (कुराकानीसहित)

0
कमल थापाको इलाकामा राजेन्द्र लिङ्देनको धमाका देखाउन स्वयम् कमल थापाकै पूर्व सारथीहरु कसरत गरिरहेका छन्

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ