गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट पूर्ण सुनुवाइ
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा बुधवारबाट पूर्ण सुनुवाइ सुरु हुँदै
बागमती प्रदेशमा मन्त्रालयको संख्या घटेर अब ११ मन्त्रालय हुने (नामावली)
बागमती प्रदेशमा मन्त्रालयको संख्या घटेको छ
उर्जा राज्यमन्त्री दिपकबहादुर सिंहले लिए सपथ
संघिय सरकारको उर्जा राज्यमन्त्री नियुक्त भएका मकवानपुरका दिपकबहादुर सिंहले सपथग्रहण
एकदशकदेखि नै खल्बलिएको थियो कि सिम्पानीको सन्तुलन ?
यति धेरै धनी मान्छे बसोबास गर्ने ठाउँमा स्कुल, क्याम्पस चैँ किन चल्नै नसक्ने अवस्थाको गरिब भइरहेको छ ?
विमान दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त
माधवकुमार नेपालले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ
अपडेटः ३६ शव निकालियो, प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
प्रधानमन्त्री पुष्पकमल दाहालले दुःख जनाउँदै दिउँसो १ः३० बजेमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ
यती एयर विमान दुर्घटना अपडेटः १६ जनाको शव निकालियो, उद्धार जारी
पोखराको पुरानो विमानस्थल नजिक दुर्घटना भएको यती एयरको एटिआर ७२ जहाजमा सवारमध्ये १६ जनाको शव निकालिएको छ
७२ जना सवार यतीको विमान सेती नदीमा खस्यो
यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखराको नयाँगाउँमा दुर्घटनाग्रस्त भएको छ
प्रदेश प्रमुखद्वारा ज्येष्ठ नागरिक दिव्य सेवा निकेतनको प्रसंशा
प्रदेश प्रमुख यादव चन्द्र शर्माले ज्येष्ठ नागरिक अनुभव तथा ज्ञानको खानी भएकाले उनीहरुलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ
थाहामा मलको चरम अभाव, किसानलाई आलुको बिउ तरकारी खानु पर्ने हो कि भन्ने चिन्ता
कोल्ड स्टोरबाट ल्याएको आलु तरकारी पकाएर खानुको विकल्प छैन