अरनिको र वीपी राजमार्गकाे काभ्रे खण्डमा टिपर चलाउन नपाइने

0
कार्यालयले अरनिको र वीपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य गाडीका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो

आज दशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

नवरात्रीको आज पाँचौ दिन देशभरका विभिन्न शक्तिपीठमा आज दुर्गाको स्कन्दमाता स्वरूपको पूजा गरिन्छ

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा मकवानपुरको एकको मृत्यु

यस्तै सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते हुनुभएको प्रहरीले जनाएको छ

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृशोक

उहाँहरूका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज (बिहीबार) बिहान निधन भएको हो

नेकपा एमालेको सचिवालय बैठक बस्दै

एमालेले दशैँको बिदा अघि नै सङ्घ र प्रदेशतर्फका उम्मेदवार टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ

बडादशैँको चौथो दिन, आज कुष्माण्डा भगवतीको पूजा आराधना

कुष्माण्डा देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन्

काँग्रेस, एमाले र माओवादीसहितका राजनीतिक दलविरुद्ध उजुरी

संविधान र ऐनहरु समेत दलहरुले उल्लंघन गरेको उजुरीमा उल्लेख गरेका छ

बागमती प्रदेश : स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी

अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’’ खारेज गरेको छ

रवीन्द्र मिश्र राप्रपा प्रवेश

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ