परासी पुग्यो युवासंघको अभियान टोली

0
युवा संघ नेपालद्वारा सञ्चालित महाकाली–मेची युवा जागरणको तेस्रो दिन लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रबाट कपिलबस्तु, बुटवल हुँदै परासी पुगेको छ

भड्किलो चुनाव नगरौँ भन्दै युवासंघको मेची महाकाली यात्रा (फोटोफिचर)

0
भदौ १५ गते काठमाडौँबाट शुरु भएको जागरण यात्राका सहभागीले महाकाली नदीबाट शुक्रबार मेचीतर्फको यात्रा अघि बढाएका हुन्

अनामिका खाद्य उद्योगमा सिल, भ्याली फिडको दाना नष्ट (फोटोफिचर)

0
हेटौँडा औद्योगिक क्षेत्रस्थित अनामिका खाद्य उद्योगमा सिल गरिएको छ

वर्षमा १५० पुस्तक पढ्छन् त तपाईंका बालबालिकाले ? (भिडियोसहित)

0
टौँडामै यस्तो पनि बोर्डिङ स्कुल छ, जहाँ पाठ्यक्रमका अलावा कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि हरेक हप्ता थप चार वटा पुस्तक पढ्नु पर्छ

प्रिय पाख्रिबास–धन्यवाद् धनकुटा (भिडियोसहित)

0
पत्रकारिता बोल्ने र लेख्नेको पेशा हो है । मुन्टो हल्लाउने र टाउको हल्लाउँदै ‘बुझ्यौँ सर’ भन्नेहरुको होइन

विद्यालयको पैसाले वडाध्यक्षलाई जाँड, बिलमा असहमति जनाउँदै लेखा संयोजकद्वारा राजीनामा

0
यस्तो काइते बिलको भुक्तानी हुँदैन भनेर अड्डी कस्दा अल्पमतमा परेपछि लेखा समिति संयोजक आयुश खड्काले राजीनामा नै दिनु भएको छ

ईन्द्र बानियाँज्यू, मुख्यमन्त्री हुन यही बाटो हुँदै भोट माग्न जान पर्छ नि !

0
३ सय २० मिटर लम्बाइको सडक र बेसमेन्टबाट ८ मिटर उचाइको ठेक्का बानियाँ निर्माण सेवाले लामासँग जेभीमा पारेको हो

कसले कहाँबाट मतदान गरे ? (अपडेटसहित)

0
शान्तिपूर्ण मतदानमा पूर्व राष्ट्रपति तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि गृहजिल्ला पुगेर मतदान गर्नु भएको छ

नेकपा एसका उम्मेदवारहरु घरदैलोमा, कतै एमालेसँग, कतै गठबन्धनसँग रोचक स्पर्धा

0
हेटौँडा उपमहानगरपालिका र ईन्द्रसरोवर गाउँपालिकामा वाम लोकतान्त्रिक गठबन्धनमा संलग्न नेकपा एसले मनहरी, राक्सिराङ, कैलाश र वकैयामा भने एक्लै स्पर्धा गरेको छ

राक्सिराङमा समाजवादी एक्लै चुनावमा होमिन तयार

0
तत्कालीन राक्सिराङ गाउँ विकास समितिका अध्यक्ष कृष्णबहादुर चेपाङ फेरि समाजवादीबाट अध्यक्षका उम्मेदवार सिफारिस हुनु भएको छ

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ