मकवानपुरमा कोरोना संक्रमणदर बढ्यो, प्रशासनद्वारा आदेश जारी
मकवानपुरमा अहिले सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ
माघ १५ सम्म विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस
सीसीएमसीसीका निर्णय मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि लागू हुनेछ
प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त
राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनभएको थियो
प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिनु हुने
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिनु हुने भएको छ
बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराईविरुद्धको मुद्दामा बहस सकियो
आज बहस सकिएपछि आउँदो कात्तिक १५ गते फैसला हुने मिति तोकिएको हो
दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वाेच्चको अस्वीकार
सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्ने गरी आदेश दिन अस्वीकार गरेको छ
विचार नमिलेपछि पदबाट राजिनामा दिएँ: खनाल
सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजिनामा दिनुभएको छ
२ जना फरार प्रतिवादी पक्राउ
मकवानपुर प्रहरीले विभिन्न मुद्धामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ
प्रकाशकीय
हामी परिवर्तनका पक्षमा मात्र छैनौँ, रक्षाकवच भएर उभिनेछौँ । नेपाल र नेपालीको भलो, हितका खातिर हाम्रो खबरदारी र साझेदारी रहने छ ।