प्रिय पाख्रिबास–धन्यवाद् धनकुटा (भिडियोसहित)

0
पत्रकारिता बोल्ने र लेख्नेको पेशा हो है । मुन्टो हल्लाउने र टाउको हल्लाउँदै ‘बुझ्यौँ सर’ भन्नेहरुको होइन

प्रदेश सरकारले पत्रकारिता सिध्याउन खोज्यो !

0
हाम्रो मन्त्री हुँदा बजेट छुट्याउन भनेका हौँ, हाम्रो सरकार त छैन, अरु कसैलाई दिएर हेर त ! भनेर धम्काउन पनि मेरो टोली कुनै मन्त्रालय नपुगेको जानकारी गराउन चाहन्छु

काठमाडौंले फोहोर गर्ने, हामीले किन क्षतिपूर्ति माग नगर्ने ?

0
बागमतीको प्रदूषण कम गर्दै सुधारका लागि वर्षेनी उपत्यकाभित्र अरबौँ खर्च भइरहेको छ

नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १६ वर्ष पूरा , पछिल्लो ९ वर्षमा छुवाछुतका २...

0
अझै छुुवाछुत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन , सन् २०२० मा राष्ट्र सङ्घले गरेको सर्वेक्षण अनुसार ९७ प्रतिशत दलित जातीय विभेद र छुवाछुतबाट पीडित रहेका छन्

देशविदेशको नजर हेटौँडाकी ‘खतरा लेडी’मा

0
प्रधानमन्त्री देउवा भन्छन्, ‘त्यो उपमेयर खत्रै छे रे त !’ पढेलेखेको, जनमत राम्रो भएको, पोलिटिकल फिगर, उसलाई मेयर दिँदा के बिग्रन्छ र ?’

श्रीधर पोखरेललाई कार्यकर्ताको ८ प्रश्न

0
मेरो शरीर र मेरो मस्तिष्कले काम गर्न सकेन छैन भन्नुस् । होइन भने अनायास् पार्टीलाई गाली गरेर दुःखद बहिर्गमन नहोस् ।

ट्रिपरलाई जरिवाना गुगलबाट काटिन्छ कि ?

0
कतिबेला ट्रिपरको ओभर लोडका कारण ढुङ्गा खसेर दुर्घटना हुने हो, केही भन्न सकिने अवस्था छैन

सधैँ किन विवादमा पर्छन् एकालाल श्रेष्ठ ?

0
एकालाल श्रेष्ठले पनि पार्टीमा फर्केर आएकालाई एक कार्यकाल अध्यक्ष छाड्दा मकवानपुरमा उनको राजनीति खरानी हुन्थेन, ठूलो दिल पारेर एकालालले राजनीतिक उचाइ बढाए भन्ने सन्देश जान्थ्यो

‘मेरो पालो आयो ?’ (भिडियोसहित)

0
–रामकुमार एलन मिति: २०७८ पुस २० गतेस्थानः नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालय हेटौँडासमयः बिहान ११ बजे

केन्द्रीय नेतृत्वमा मकवानपुरका चार महिला

0
नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मुनु सिग्देल र नेकपा एमालेका भारती पाठक र जुनेली श्रेष्ठ मकवानपुरका केन्द्रीय तहमा महिला नेतृत्व बनेका हुन्

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ