मकवानपुरका दुइ स्थानमा सवारी दुर्घटना, ७ जना घाइते
मकवानपुरका दुइ स्थानमा भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन्
नदीमा डुबेर एक युवाको मृत्यु
राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ
जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्यो,दुर्घटनामा १७ जना यात्रु घाइते
मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस कालिगण्डकी नदीमा खसेको छ
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
ट्रकको ठक्करबाट वीरगन्जमा सोमबार राति एक साइकल यात्रीको मृत्यु भएको छ
सिन्धुलीमा मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा दुई जनाको ज्यान गयो
सिन्धुलीमा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ
सोलुखुम्बु देउसाको एक घरमा आगलागी हुँदा ३७ लाख रुपैयाँभन्दा बढीको क्षति
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसाको एक घरमा आगलागी हुँदा ३७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ
मकवानपुरमा सडेको अवस्थामा महिलाको शव फेला
मकवानपुरको राक्सिराङ गाउँपालिकामा शनिबार साँझ सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ
मकवानपुरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर चारदिने शिशुको मृत्यु
मकवानपुरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिने शिशु (बालक)को मृत्यु भएको छ
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ
पेरुमा पहिरोमा परेर ३६ को ज्यान गयो, कैयौँ व्यक्ति पुरिएको आशङ्का
पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ