आज १४ फेब्रुअरी, विश्वभर प्रणय दिवस मनाइँदै
प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ
मलमासका कारण २०८० सालका मुख्य चाडपर्व पछाडि धकेलियो
मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन्
महाशिवरात्रिमा भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ
महाशिवरात्रिमा भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ
स्वस्थानी व्रत आज समापन गरिँदै
एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ
आज सरस्वती पूजा, वसन्त पञ्चमी
देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ
प्रधानमन्त्री दाहालले दिय सोनाम ल्होसारको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र तामाङ संस्कृति भएको बताउनु भएको छ
के हो स्वस्थानी र के छ यसमा महिमा ?
यो पृथ्वी सृष्टिको विषयमा लेखिएको विषय हो
आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको आराधना गरिँदै
लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ
तिहार आजदेखि सुरु हुँदै
तिहार आजदेखि सुरु हुँदै
कात्तिक ८ गते मंगलवार खण्डग्रास सूर्यग्रहण
ग्रहणले अपराह्न ४ बजेर ५२ मिनेटमा स्पर्श गर्ने छ