जिल्लास्तरीय फुलकन्ट्रयाक्ट क्योकुशिन कराते प्रतियोगिता सम्पन्न
प्रतियोगितामा जिल्लाका ७० खेलाडी सहभागी भएका थिए
पुस २६ मा थाहा गोल्डकप
थाहा गोल्डकप फुटबल प्रतियोगिता पुस २६ देखि पालुङको इन्द्रायणी चौर खेलमैदानमा हुने भएको छ
मंसिर अन्तिममा भलिबल रनिङ शिल्ड
बसामाडी जेसीजले आइतबार पत्रकार सम्मेलन गरेर मंसिर २८ गतेदेखि पुस २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिएको हो
पीएसजीको पुनरागमन जितमा मेस्सी, नेयमार र एम्बाप्पेको गोल
मेस्सी, नेयमार र एमबाप्पेले यस सिजन ४३ गोल गरिसकेका छन्
टि–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ को खेल सुरु हुँदै
पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया र न्युजिल्याण्ड खेल्दैछन्
आईसीसी टी–२० विश्व कपमा आयरल्यान्डद्वारा स्कटल्यान्ड पराजित
तालिकामा जिम्बावे शीर्ष स्थानमा छ
नवौँ राष्ट्रिय खेलकुदमा आर्मी ८८ स्वर्णसहित पदकमा अग्रता कायमै
आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५ पदक जितेको छ
टी–२० विश्वकपमा नेदरल्याण्ड्सद्वारा नामिबिया पराजित
नेदरल्याण्ड्सले नामिबियालाई ५ विकेटले हराएको हो
टी–२० विश्व कप क्रिकेटमा स्कटल्यान्डद्वारा वेस्ट इन्डिज पराजित
यो जितसँगै स्कटल्यान्डले तालिकामा महत्त्वपूर्ण दुई अङ्क जोडेको छ
टी–२० विश्व कपमा नामिबियाले श्रीलङ्कालाई हरायाे
उद्घाटन खेलमा श्रीलङ्कालाई हराउँदै नामिबियाले महत्त्वपूर्ण दुई अङ्क प्राप्त गरेको छ