कृषि खबर

    गगन थापाको प्रश्नः किसानहरुले अप्रिय निर्णय नगरुञ्जेल कुरेर बस्ने हो?

    0
    नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले साना किसानले दिने बाचा गरेको क्षतिपूर्ति उपलब्ध नगराएकोमा ध्यानाकर्षण गराएका छन्

    चितवनका किसानले दूधको मूल्य बढाउन माग

    0
    चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन्

    थाहामा मलको चरम अभाव, किसानलाई आलुको बिउ तरकारी खानु पर्ने हो कि भन्ने चिन्ता

    0
    कोल्ड स्टोरबाट ल्याएको आलु तरकारी पकाएर खानुको विकल्प छैन

    सिन्धुलीको धानमा पात बेरुवा रोग लागेका कारणले किसान चिन्तित

    0
    सिन्धुलीमा रासायनिक मल र किटनाशक औषधीको प्रयोगबिनै लगाएका किसानको धानखेतीमा पात बेरुवा रोग लाग्नाले उनीहरु चिन्तित बनेका छन्

    गोठसुधारका नाममा किसानहरुमाथि सहकारीले गरेकै हो त बदमासी ?

    0
    किसानहरुको उजुरीपछि मकवानपुर प्रशासनले भेटेनरी अस्पताललाई चिठी लेखेर रकम हिनामिना गर्ने अमर साना किसान कृषि सहकारी संस्था र संलग्न व्यक्तिको विवरण खुलाई पठाउन निर्देशन दिएको छ

    झन्डै ८० प्रतिशत रोपाइँ सकिएपछि बल्ल मल आउने सुनिश्चित

    0
    नेपाल र भारतबीच भएको जीटूजी (सरकारदेखि सरकार) सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ

    देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न: कृषि मन्त्रालय

    0
    कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ

    रासायनिक मल कारखाना स्थापनाको काम भैरहेको छ : कृषि मन्त्री हुमागाँई

    0
    अवको तीन वर्षभित्र दुई लाख मेट्रिक्टन रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरि तयारी भैरहेको बताउनुभयो

    आज असार १५, धान दिवस मनाइँदै

    0
    आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ

    असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुने मन्त्री यादवको भनाई

    0
    उहाँले सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुङ्गो लगाउने पनि बताउनुभयो

    ताजा अपडेट

    Videochat parejas

    1xBET Giriş 1XBET Bookmaker Türkiye APK Bahis Sitesi

    1xBet giriş, güzgü 1 xBet Azərbaycanda rəsmi sayt

    छुटाउनु भयो कि?

    मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

    कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

    एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

    जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

    मेयरमा प्रभात दाहालको चर्चा, अरु नेतालाई प्रचार नगर्न कांग्रेसको ह्वीप !

    0
    हेटौँडामा मेयरमा प्रभात दाहालको चर्चाले राक्सिराङ, मनहरी, वकैयामा पनि सम्भावित पालिका अध्यक्षमा अरु पनि अनुहार यसरी नै चर्चा आउने अनुमान अर्काथरि कांग्रेसजनको छ