बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री खनाल भन्नुहुन्छ, ‘सल्लोको रुख अग्लो भए पनि...

0
मकवानपुर । वि.सं.२०१५ मा गोरखा जिल्ला बुङ्कोट गाविस पोखरीडाँडामा जन्मिनुभएका कृष्णप्रसाद शर्मा खनालले बागमती प्रदेश सरकारको आन्तरिक मामिला...

हुम्लामा घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु

0
हुम्ला ३ कात्तिक । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा एकै...

कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा सुरू

0
हेटौँडा, ३ कात्तिक । आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा...

ब्यालेस्टिक मिसाइल’ सफल परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि

0
हेटौँडा, ३ कात्तिक । उत्तर कोरियाले ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ को सफल परीक्षण गरेको बताएको छ । यसअघि दक्षिण...

तत्कालै ब्याजदर घटाउन बैंकहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशन

0
हेटौँडा, ३ कात्तिक । निक्षेपको ब्याजदर बढाएका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले तत्कालै ब्याजदर घटाउन निर्देशन दिएको छ...

कात्तिक ७ र ८ मा ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै

0
काठमाडौं ३ कात्तिक ।  सरकारले कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन...

आयल निगमको पाक्षिक घाटा २ अर्ब २२ करोड नाघ्ने प्रक्षेपण

0
काठमाडौँ , १ कात्तिक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा...

भारतीय बाबा रामरहिमलाई जन्मकैदको सजाय

0
हेटौँडा, २ कात्तिक । भारतस्थित पन्चकुलको विशेष अदालतले चर्चित भारतीय बाबा गुरमित राम रहिम सिंहसहित अन्य पाँच दोषीलाई जन्मकैदको...

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

0
हेटौँडा, २ कात्तिक ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठकमा आगमी राष्ट्रय सम्मेलनलगायतका विषयमा छलफल हुने बुझिएको...

मकवानपुरमा आज थप १४ जना कोरोना सङ्क्रमित थपिए

0
हेटौंडा ,१ कात्तिक । मकवानपुरमा आज थप १४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ