नेपालमा जन्मेकाले नेपाली नागरिकता पाउनुपर्ने नेता रिजालको भनाई

0
उहाँले साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भने मानिसहरू पर्खिएर बसेको बताउनुभयो

थाहा नगरको जनकल्याण माबिले प्रथम शैक्षिक मेला गर्ने

0
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माबिले “प्रथम जनकल्याण शैक्षिक मेला–२०७९” आयोजना गर्ने भएको छ

बजारको मूल्यवृद्धि नियन्त्रण भन्दा बाहिर

0
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइहेको बताउनु भएको छ

रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र

0
सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ

सङ्घ र प्रदेशको निर्वाचन मंसिरभित्रै हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई

0
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मंसिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन्

मन्त्रिपरिषद्का सदस्यलाई थप कार्यभार

0
भप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन्

ओली र देउवापछि काठमाडौंका मेयर बालेनले भेटे प्रचण्ड

0
अध्यक्ष ओली र प्रधानमन्त्री देउवापछि मेयर बालेन्द्र शाह(बालेन) ले नेकपा( माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन्

नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १६ वर्ष पूरा , पछिल्लो ९ वर्षमा छुवाछुतका २...

0
अझै छुुवाछुत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन , सन् २०२० मा राष्ट्र सङ्घले गरेको सर्वेक्षण अनुसार ९७ प्रतिशत दलित जातीय विभेद र छुवाछुतबाट पीडित रहेका छन्

हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो, दुर्घटनास्थलमा उद्धार टोली पुग्यो

0
हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ

आज १५औँ गणतन्त्र दिवस , देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

0
आज गणतन्त्र दिवस , देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ