आयोगले चुनाव खर्चबारे सुक्ष्म अनुगमन गर्दै

0
चुनावको खर्चको विवरण र अनुगमनकर्ताले खटाएको विवरण हेरेर परीक्षण गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन विदा दिने तयारी

0
बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ ।

मनहरी अस्पतालः न डाक्टर, न सिटामोल र जीवनजल

0
मनहरी गाउँपालिकाले अहिलेसम्म औषधी खरिद गरी व्यवस्थापन गर्न सकेको छैन

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

0
सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेकाे छ

सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारको तयारी

0
मन्त्री पौडेले सीटीईभीटीलाई पनि सबै पालिकामा पुर्‍याउने कामलाई अघि बढाउने निर्णय गरिएको बताउनुभयो ।

टाइफाइड विरुद्धको देशब्यापी खोप अभियान आजदेखि सुरू

0
नेपालमा टाइफाइड विरुद्धको खोप अभियान पहिलो पटक दिन लागिएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाबाट सर्दैनः मन्त्री लामा

0
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले स्नातक तहका ३ विषयको कक्षाहरु हेटौँडामा नै संचालन भईरहेको स्पष्ट पार्नुभयो ।

चीनमा कोरोना संक्रमण पुनः फैलियो

0
सरकारले १ करोड भन्दा बढी नागरिकको कोरोना जाँच गर्न निर्देशन दिएको छ ।

कोरोना विरुद्धको बुस्टर मात्रा खोप तीन महिनामै लगाउन पाइने

0
खोपकोे प्राथमिक मात्रा लगाएको तीन महिना पुगेको भए बुस्टर मात्राको रूपमा अर्को मात्रा लगाउँदा हुन्छ ।

घट्यो कोरोनाको सक्रिय संक्रमित

0
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ