ऋषि केवीको नवौँ कृति सार्वजनिक

मकवानपुरका साहित्यकार ऋषि केबीको नवौँ साहित्यिक कृति अभिमन्यु नयाँ भूमिकामा बुधबार सार्वजनिक भएको छ

जनसांस्कृतिक महासंघमा सानुभाइ

जनसांस्कृति महासंघ मकवानपुरको संयोजकमा सानुभाइ विश्वकर्मा चयन हुनु भएको छ

मकवानपुरमा मिडिया सार्वजनिक

पत्रकार गिरिजा अधिकारीको पुस्तक मकवानपुरमा मिडिया हेटौँडामा लोकार्पण गरिएको छ

पत्रकारलाई एक जोर जुत्ता

तपाईंहरुले सुनाउने कविता र समाचारपछि जनताले यत्तिकै जुत्ता हान्दा हुन् हप्तामा एकजोर त कम्पनी र नम्बर पनि मिल्दो हो !

तीन दशकपछि साहित्य संगमले पहिलो पटक महिला नेतृत्व पायो

तीन दशकपछि साहित्य संगम मकवानपुरले पहिलो पटक महिला नेतृत्व पायो

म नारी हुँ

श्रीमती, बुहारी, भाउजु, जेठानी, देउरानी हुँदै नातागतरुपमा आमा बन्दै समयचक्रमा पिसिँदै सासुसम्म बन्छिन् नारी

आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज मनाइँदै

म स्वास्नी बन्न सक्दिनँ

खोक्रो तिम्रो देखावटी रक्षाशास्त्र आफैंसँगै राख, जर्जर समाजको सामन्ती बकपत्र सुन्नुछैन मलाई,

कटाक्ष: गजब भाषण २०७८/७९

कृषिप्रधान देशमा च्याउ भन्दा बढी उम्रेका मिडिया हाउसलाई नवीकरण छुट हुँदा गाली गर्नेहरु त्यता गएर कराउने भएकाले सडकमा जुलुश, आमसभा कम हुने र यातायात व्यवसायीको गाडी र पम्पको तेलको उधारो अब नबढ्ने विश्वास गरेको छु

नवसर्जकको राष्ट्रव्यापी कविता प्रतियोगिता

हेटौंडा, १५ जेठ । नवसर्जक साहित्य चौतारी नेपालद्वारा आयोजित राष्ट्रव्यापी माध्यमिक तहस्तरीय कविता प्रतियोगिता आज भर्चुअल माध्यममार्फत सम्पन्न भएको...

ताजा अपडेट

छुटाउनु भयो कि?

आँचल र प्रकाशले गरे एक अर्काको प्रशंसा

0
नायिका आँचल शर्माले गायक तथा नायक प्रकाश सपुतसँग दोश्रो पटक भिडियोमा सहकार्य गरिन् । ‘यो विछोड हो कि माया’ बोलको गीतमा प्रकाशसँग काम गरेकी आँचलले भनिन्–‘मलाई उहाँ यति खतरा कलाकार हो भन्ने...

सम्पादकीय

0
केही अप्ठ्यारो काम पनि गरौँ न भनेर फेरि एकपटक रेडियो, अखबार सञ्चालनको प्रयास गरेका छौँ

सिन्धुलीमा जिप दुर्घटना, ४ को मृत्यु, ७ घाइते

0
सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन् ।