पालिका निर्वाचन : गोलन्जोरका मुख्य प्रतिष्पर्धी कार्की र बराल, के छ चुनावी एजेण्डा ?
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सत्ता गठबन्धन र एमाले बिच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
जेष्ठनागरिक भत्ता घरघरमै, सुख्खा क्षेत्रमा सिंचाई गरिनेछ : रोशन श्रेष्ठ
पालिकाको ६ नम्वर वडालाई गौरवको योजना मार्फत् बाशेश्वर चक्रपथको विकास गरिनेछ ।
ओलीजस्ता धुन्धुकारी सच्चिन्छन् भन्नेमा विश्वास छैनः बिरोध खतिवडा
स्थानीय वडादेखि संघीय तहसम्मै हाम्रो मोर्चा हुन्छ ।
साउन अन्तिमसम्ममा चार वटा युनिटबाट विद्युत् उत्पादन हुन्छः प्रवक्ता न्यौपाने
साउन अन्तिमसम्ममा कुल चारवटा युनिटबाट विद्युत् उत्पादनको लक्ष्य बनाएको छ
राजनीति पेशा होइन, सेवा होः चौलागाईं
पछिल्लो समय राजनीतिलाई पेशा बनाउन थाले
हेटौँडामा जारी लकडाउन सिडियोको दम्भ होः दुलाल
सिडियोको एकल बलले लकडाउन थपिएको हो, पछिल्लो समय लकडाउनको आवश्यकता नै थिएन
बालबालिकालाई सम्झाई बुझाई गरौँः खतिवडा
सबैभन्दा ठुलो कुरा बालबालिकालाई सम्झाई - बुझाई गर्नु नै महत्वपुर्ण हुन्छ
बालविवाह गर्ने १२ जोडीलाई छुटाएर अभिभावकलाई जिम्मा लगायौँः मल्ल
छलाङ मार्न नसके पनि धिमेगतिमा बालविवाह न्युनिकरण भइरहेको छ
राजश्व संकलनमा परेको असर बजेटमा देखिन सक्छः विष्ट
अबको अवस्था भनेको राप्ती तथा मनहरी, लोथर खोलाले कुन स्थानलाई असर पारेको छ, पहिचान गरी बस्ती बचाउ अभियानमा लाग्नु पर्ने अवस्था छ
कोरोना र भोक दुवैले जनता समस्यामा पर्न दिन्नौँ: खनाल (भिडियोसहित)
बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले कोरोना संक्रमणका कारण गाउँपालिकाका कोही पनि समस्यामा नपर्ने बताउनु भएको छ