खडकाको नेतृत्वमा चलचित्र पत्रकार संघ
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन भएका छन्
मनहरी क्याम्पस अध्यक्षमा घलान
मनहरी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा पूर्व प्रदेश सभा सदस्य ओमबहादुर घलान ‘प्रदीप’ चयन हुनु भएको छ
चेपाङ प्रगतिमा पुनः महेश प्रजा
महेश प्रजाले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा निरन्तर प्रगति गर्न सधैँ तत्पर रहने प्रतिवद्धता गर्दछु'
दुईसय भन्दा बढी चेपाङ परिवारलाई न्यानो कपडा (भिडियोसहित)
पश्चिम मकवानपुरको राक्सिराङ वडा नम्बर ९ का विपन्न चेपाङ परिवारलाई न्यानो कपडा वितरण गरिएको छ
मौसमी श्रमिकलाई श्रम स्वीकृतिको तयारी
कोरियाका ३० भन्दा बढी स्थानीय निकायबाट नेपाली मौसमी श्रमिकको माग आइसकेको छ
गणेशको नेतृत्वमा पश्चिम मकवानपुरमा फैलँदै जेसीज
पत्रकार एवम् जेसीजकर्मी गणेश दर्पण अधिकारीको नेतृत्वमा चैनपुर जेसीज स्थापना भएको छ
टाटा मोटर्सको एक्सपरेन्सियल ड्राइभ
इभीहरु दक्षिण एसियासँगै नेपाली भूभागका लागि सुहाउँदो र नेपाली बजारमा सर्वाधिक रुचाइएको सवारी साधन बन्दै गएको छ ।
समुन्नत जिप्ट्रोण प्रविधिले सम्पन्न टिगोर इभीले सर्वोत्कृष्ट सुरक्षाको लागि जीएनसीपीद्वारा मान्यता प्राप्त गरेको छ ।
दोब्बर बढी मतान्तरले चुनाव जितिन्छ: विरोध खतिवडा
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार विरोध खतिवडाले आफू दोब्बर मतले विजयी हुुने दाबी गर्नुुभएको छ
देशभर विस्तार लक्ष्यसहित शुरु भयो स्वदेशी मार्ट
मार्टका सञ्चालकहरु कृष्णकुमार गुप्ता अग्रवाल, कृष्णकुमारी गुप्ता र अमित अग्रवाल हुन्
छवि अनित्यको ‘शिक्षकको भाषा’ विमोचन
पुस्तक आकृति क्रियसनले बजारमा ल्याएको हो