पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको घोषणा
कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ६३ पर्नेछ
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज
आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ
पोखराको सुइँखेत डुबानमा, १ सय ५० भन्दा बढी परिवार विस्थापित
पोखराको सुइँखेत डुबानमा परेको छ
प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको ओलीको आरोप
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाउनु भएको छ
प्रचण्डद्वारा फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरी एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नु भएको छ
पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन
संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ
ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गरेको छ
भरतपुर महानगरद्वारा ५ अर्ब ७४ करोड रुपैयाँको बजेट प्रस्तुत
भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९र८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट ल्याएको छ
विराटनगर महानगरपालिकाको बजेट झण्डै ३ अर्ब ६३ करोड
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ