एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज
आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ
प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको ओलीको आरोप
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाउनु भएको छ
प्रचण्डद्वारा फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरी एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नु भएको छ
पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
विराटनगर महानगरपालिकाको बजेट झण्डै ३ अर्ब ६३ करोड
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ
वीरगञ्ज महानगरद्वारा झण्डै ३ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत
वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले नगर सभाको ११ औं अधिवेशनमा ३ अर्ब ३३ करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो
काठमाण्डौ महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट : सम्पदा संरक्षणलाई प्राथमिकता
काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गरेको छ
समाजवादीका ४ जना मन्त्रीसहित १० सांसदले लेखे अध्यक्ष नेपाललाई पत्र (पत्रसहित)
उनीहरूले सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको आरोप पनि लगाएका छन्
माधव नेपाल र मन्त्रीहरूबीच चर्काचर्की
अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन
७५३ स्थानीय तहको बजेट आज सार्वजनिक गर्दै
७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन्