आज मौसमले साथ दिने, दिउँसोपछि भने केही ठाउँमा पानी पर्ने
देशका धेरै ठाउँमा अहिले घाम लागेको छ
आज र भोलि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको छ । अहिले पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन्
तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना
तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्
मौसम सुधार हुँदै : पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने...
मौसम सुधार हुँदै : पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान
आज देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना
नेपालमा अहिले भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।
मौसम बद्ली : प्रदेश-१, वाग्मती र गण्डकीका एक/दुई ठाउँमा पानी पर्ने सम्भावना
आज मौसम बद्ली भएको छ
रुकुममा हावाहुरीले छाना उडाउँदा रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन र हेर्न आएका पाँच जना...
रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन्
देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव
देशका अन्य भू-भागमा भने आंशिक बदली हुनेछ ।
आज मौसम आंशिकदेखि सामान्य बद्ली, पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
उहाँकाअनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ
मकवानपुरको सिमभञ्याङ र दामन आसपास क्षेत्रमा हिमपात
आज भएको हिमपातसँगै यस वर्ष उक्त क्षेत्रमा हिमपात भएको तेस्रो पटक हो