निर्वाचन आयोगले असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

उम्मेदवारलाई निर्वाचन चिह्न असोज २६ मा प्रदान गर्ने कार्यक्रम रहेको छ

उपराष्ट्रपति पुनद्वारा अस्पतालमै पुगेर शताब्दी पुरुष जोशीको स्वास्थ्यलाभको कामना

शताब्दी पुरुष जोशी गएको सात गते किष्ट मेडिकल कलेजमा भर्ना हुनुभएको थियो

बागमती प्रदेशका मुख्य राजमार्गमा टाइम कार्ड लागू

बीपी राजमार्गस्थित सिन्धुलीको भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टाइम कार्ड लागू भएको थियो

बडादशैंको आज छैठौं दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

कात्यायिनी देवीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ

राज्यले मानवअधिकार रक्षकको संरक्षण गर्न सकेन

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकार मानवअधिकार संरक्षणमा गम्भिर हुनुपर्ने बताएका थिए

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

रदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ

दशैँ बिदामा आयल निगमका डिपाे खुला हुने

नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै डिपो खुला रहने जनाएको छ

अरनिको र वीपी राजमार्गकाे काभ्रे खण्डमा टिपर चलाउन नपाइने

कार्यालयले अरनिको र वीपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य गाडीका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो

लाल मोहम्मद हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

व्यवसायी लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ

पूर्वराजा शाहद्वारा दशैँको शुभकामना

पूर्वराजा ज्ञानेन्द्र शाहले आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गरी अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको समेत उल्लेख गर्नुभएको छ

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ