बागमती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रपति भण्डारी फागुन ९ आउने
बागमती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन्
आज दिउँसो चार बजे राष्ट्रियसभा बैठक बस्दै
संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ
‘युज एण्ड थ्रो’ गरेको भन्दै पूर्वराज्यमन्त्री वलीले गरिन् पार्टी परित्याग
पूर्व राज्यमन्त्री विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गरकी छन्
भोलिबाट लागु हुँदै ७० अंक ल्याए ट्रायल पास हुने नियम
बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीको परीक्षण प्रदर्शन गरिएको छ
चालु आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक
सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ
रवि लामिछानेको दोहोरो राहादानी लिएको भन्ने विषयमा छानबिन सुरु
रवि लामिछानेको दोहोरो राहादानी लिएको भन्ने विषयमा छानबिन सुरु
विप्लव नेकपाले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने
नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ
निर्माण ब्यवसायीहरु राज्यकोको चारवटा अङ्गहरु भन्दा शक्तिशालि हुँदा समस्या :मन्त्री एकालाल श्रेष्ठ
निर्माण ब्यवसायीहरु राज्यकोको चारवटा अङ्गहरु भन्दा शक्तिशालि हुँदा समस्या
आज राष्ट्रियसभाको उपाध्यक्षको मनोनयन दर्ता
राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुने तालिका रहेको छ
बागमती प्रदेशसभाको पाँच वर्षे उपलब्धि: ५६ वटा ऐन जारी
बागमती प्रदेश सभा बुधबारदेखि पाँच वर्ष पूरा भएर छैटौं वर्षमा प्रवेश गर्दैछ