‘हाँडिखोलाका गोरुले आरक्षका स्याललाई लखेट्दा पनि हाँडिखोलाकै मान्छे जेल जानुपर्ने ?’ (भिडियोसहित)

0
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत वडा नम्बर १, २, ३, ४ र ५ का वासिन्दाले लामो समयदेखि पर्सा वन्यजन्तु आरक्षबाट सास्ती पाइरहेका छन्

विदेशिने युवाको कथामा लालुमै

0
स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै, ठूला सपना बोकेर बिदेशीने युवाको घर, परिवार र देशप्रति प्रेमको कथा हो लालुमै

कोरोना र भोक दुवैले जनता समस्यामा पर्न दिन्नौँ: खनाल (भिडियोसहित)

0
बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले कोरोना संक्रमणका कारण गाउँपालिकाका कोही पनि समस्यामा नपर्ने बताउनु भएको छ

कमल थापाको ‘इलाका’मा राजेन्द्र लिङ्देनको ‘धमाका’ (कुराकानीसहित)

0
कमल थापाको इलाकामा राजेन्द्र लिङ्देनको धमाका देखाउन स्वयम् कमल थापाकै पूर्व सारथीहरु कसरत गरिरहेका छन्

पूर्ववर्ती आयोगले गरेको कामलाई निरन्तरता दिन्छुः दाहाल (भिडियोसहित)

0
जनतालाई निवेदन दिन लाइनमा पनि लगाउँदैनौँ

सगुनको नयाँ म्युजिक मिडियो

0
मकवानपुरे चर्चित मोडल सगुन स्याङ्तान अभिनित नयाँ म्युजिक भिडियो बजारमा आएको छ

मेयरमा पुनरावलोकन नभए हेटौँडामा गठबन्धन हुँदैनः कांग्रेस (भिडियोसहित)

0
नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिले हेटौँडामा मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णय पुनरावलोकन नभए गठबन्धनमा नरहने र मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरेको छ

किन चाहियो हेटौंडामा ‘व्यापारी’लाई आइसोलेसन सेन्टर ? (भिडियोसहित)

0
–रामकुमार एलनशीर्षकअनुसार चोकमा प्वाक्क बोल्न नसके पनि धेरैको मनमा यस्तै तर्कना जेठको उर्लेको रापती झैँ उर्लँदो हो, जनताको गाडी डुबाउने गरी कुखरेनी...

ईन्द्र बानियाँको समाचार लेख्दा प्रेस युनियनबाट कारबाही ! (भिडियोसहित)

0
साधारण सदस्यलाई कारबाही गर्न केन्द्रको बैठकले अनुशासन समितिलाई सिफारिस गर्नुपर्ने प्रेस युनियनको विधानमा व्यवस्था छ

को हुन् हेटौँडा उपमहानगरमा मेयरकी उम्मेदवार मीना लामा (भिडियोसहित)

0
वाम लोकतान्त्रिक गठबन्धनबाट हेटौँडा उपमहानगरमा मेयरका उम्मेदवार निवर्तमान उपमेयर एवम् नेकपा (एकीकृत समाजवादी) मकवानपुर उपाध्यक्ष मीना लामा हुनुहुन्छ ।

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ