एमालेलाई हराइदिनुहोस्, गठबन्धन राष्ट्रिय आवश्यकता होः मधु अधिकारी (भिडियोसहित)
शुक्रबार मात्र तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको यात्रा त्यागेर स्वतन्त्र हुनुभएका नेता मधु अधिकारी शनिबार वाम लोकतान्त्रिक गठबन्धनका पक्षमा खुल्नु भएको छ
यस्तो छ समृद्ध कैलाश बनाउने टंक मुक्तानको प्रतिवद्धतापत्र (भिडियोसहित)
कैलाश गाउँपालिकामा अध्यक्षका उम्मेदवार टंक बहादुर मुक्तानले समृद्ध कैलाशको सर्वाङ्गिण विकासका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्नु भएको छ
को हुन् हेटौँडा उपमहानगरमा मेयरकी उम्मेदवार मीना लामा (भिडियोसहित)
वाम लोकतान्त्रिक गठबन्धनबाट हेटौँडा उपमहानगरमा मेयरका उम्मेदवार निवर्तमान उपमेयर एवम् नेकपा (एकीकृत समाजवादी) मकवानपुर उपाध्यक्ष मीना लामा हुनुहुन्छ ।
लागुऔषध सेवन गरेर सवारी चलाउँदै हुनुहुन्छ, नवलपुरमा पिशाब जाँच हुन्छ है ! (भिडियोसहित)
ट्राफिक प्रहरी निरीक्षक मुनेन्द्र थापाले शुक्रबारबाट चालकहरुमा ‘ड्रग डिटेक्ट किट’मार्फत परीक्षण आरम्भ भएको बताउनु भयो
मेयरमा पुनरावलोकन नभए हेटौँडामा गठबन्धन हुँदैनः कांग्रेस (भिडियोसहित)
नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिले हेटौँडामा मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णय पुनरावलोकन नभए गठबन्धनमा नरहने र मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरेको छ
आफ्ना मान्छेले टिकट पाएन भनेर तालाबन्दी गर्नेहरु कारबाहीमा पर्छन्ः सभापति लामा (भिडियोसहित)
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टी कार्यालयमा तालबन्दी गर्नेहरु कारबाहीमा पर्ने बताउनु भएको छ
कमल थापाको ‘इलाका’मा राजेन्द्र लिङ्देनको ‘धमाका’ (कुराकानीसहित)
कमल थापाको इलाकामा राजेन्द्र लिङ्देनको धमाका देखाउन स्वयम् कमल थापाकै पूर्व सारथीहरु कसरत गरिरहेका छन्
मकवानपुरे गायक गोविन्द बर्तौलाको ‘जीवन धराप भो’ (भिडियोसहित)
मकवानपुरको मनहरीका युवा गायक गोविन्द बर्तौलाको ‘जीवन धराप भो’ बोलको लोकगीत सार्वजनिक भएको छ
‘हाँडिखोलाका गोरुले आरक्षका स्याललाई लखेट्दा पनि हाँडिखोलाकै मान्छे जेल जानुपर्ने ?’ (भिडियोसहित)
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत वडा नम्बर १, २, ३, ४ र ५ का वासिन्दाले लामो समयदेखि पर्सा वन्यजन्तु आरक्षबाट सास्ती पाइरहेका छन्
जयरामको मञ्चमा बुद्धको पञ्चः ६–७ जना सभापतिको एउटा एउटा गुण बोकेर पार्टी चलाउँछु (भिडियोसहित)
निवर्तमान सभापति एवम् बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ पक्षबाट पदाधिकारीमा सभापति र एउटा सहसचिव मात्रै विजित भएका छन्