७४ पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस २७/२७, माओवादी १८ वटामा विजयी
पालिका चुनावमा ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ
मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी हुनुभएको छ
हेटौँडामा रोचक प्रतिष्पर्धा : राप्रपा अगाडी, गठबन्धन दोस्रोमा
हेटौँडामा पछिल्लो मत परिणाम अनुसार राप्रपा अगाडी रहेको छ ।
थाहा नगरपालिकाको चार वटा वडामा माओबादी केन्द्रको जित
मकवानपुरको थाहा नगरपालिकाको चार वटा वडाहरुमा मतगणना सम्पन्न भएको छ ।
हेटौँडामा त्रिपक्षिय प्रतिस्पर्धा, गठबन्धनको अग्रता
हेटौँडा उपमहानगरपालिकामा त्रिपक्षिय प्रतिस्पर्धा भइरहेको छ ।
मतगणनाः हेटौँडामा गठबन्धन र एमालेबिच रोचक प्रतिष्पर्धा
समाजबादीकी लामा र एमालेका पौडेलको मतान्तर २ मत रहेको छ ।
मकवानपुरका कुन वडामा कुन दल विजयी ?
मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर १० मा नेकपा एमालेले वडाध्यक्षसहित प्यानलमा नै जित दर्ता गरेको छ
निर्विरोधसहित १६ पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस ६/६ वटामा विजयी
पालिका चुनावमा निर्विरोध भएकासहित १६ पालिकाको नतिजा सार्वजनिक भएको छ
हेटौँडा उपमहानगरमा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेल १४ मतले अगाडि
हेटौँडा उपमहानगरपालिकामा एमाले र सत्ता गठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ
हेटौँडामा मतगणना जारी : त्रिपक्षिय प्रतिष्पर्धा
हेटौँडा उपमहानगरपालिकामा प्रारम्भिक नतिजा अनुसार रोचक प्रतिष्पर्धा देखिएको छ ।