मकवानपुर घरजग्गा व्यवसायी संघद्वारा अक्सिजन प्लान्टको सम्पूर्ण भुक्तानी

0
हेटौंडा अस्पतालका लागि मकवानपुरका घरजग्गा व्यवसायीले दैनिक २० सिलिण्डर अक्सिजन उत्पादन हुने अक्सिजन प्लान्ट नै खरिद गरिदिएका छन्

पत्याउनुहुन्छ, हेटाैँडामै यस्ताे विनाश गर्याे झरीले ?

0
कुखरेनी खाेलामा थुपारिएकाे ग्रेभलले खाेला राेकेपछिकाे दृश्य

पिरलाग्दो तस्बिरपछि बदलिएको परेवाभिर (फोटोफिचर)

0
त्यहाँ बाटै बन्दैन भनेर प्राविधिकको सुझाव भन्दै परेवाभिरमा बाटो बनाउन अनिच्छुक देखिनुभएका मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार तथा योजना मन्त्री रामेश्वर फुयाँललाई पनि स्थानीयले परेवाभिर अनुगमन गर्न, आवश्यक सहयोग गर्न अनुरोध गरेका छन्

कोभिड खोपमा नेपाललाई पहिलो प्राथमिकताः शैलेन्द्र कुमार

0
भारतले दिने सहयोग, साथमा कमी छैन, तर केही भ्रम सिर्जना भएका छन्, गराइएका छन्, यसमा हामीले पनि समीक्षित हुनु पर्छ कि, हाम्रो डेलिभरी राम्रो भएन या राम्रो डेलिभरीलाई छोपछाप पार्न अरु कसैले खेलिरहेका छन्

ताजा अपडेट

छुटाउनु भयो कि?

आँचल र प्रकाशले गरे एक अर्काको प्रशंसा

0
नायिका आँचल शर्माले गायक तथा नायक प्रकाश सपुतसँग दोश्रो पटक भिडियोमा सहकार्य गरिन् । ‘यो विछोड हो कि माया’ बोलको गीतमा प्रकाशसँग काम गरेकी आँचलले भनिन्–‘मलाई उहाँ यति खतरा कलाकार हो भन्ने...

सम्पादकीय

0
केही अप्ठ्यारो काम पनि गरौँ न भनेर फेरि एकपटक रेडियो, अखबार सञ्चालनको प्रयास गरेका छौँ

सिन्धुलीमा जिप दुर्घटना, ४ को मृत्यु, ७ घाइते

0
सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन् ।