स्वास्थ्यमन्त्रीले किन गरे मन्त्रिपरिषद्को निर्णय अवहेलना, मुख्यमन्त्रीले रोकिदिए निर्णय

0
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मन्त्रिपरिषद्को निर्णय लत्याए या नेपाली कांग्रेसका मन्त्रीहरु मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई ‘अटेर’ गरिरहेका छन् ?

जापानबाट किन गाली गरियो दुई वडाध्यक्ष र मकवानपुरका पत्रकारहरुलार्ई ?

0
हेटौँडा–१४ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको हाताभित्र काटिएको ६७ वटा रुख प्रकरणमा एमालेबाट निर्वाचित दुई वडाध्यक्षको आलोचना गर्नु भएको छ

ईन्द्र बानियाँको निर्देशनमा ७ करोड बढीको सिटी स्क्यान मेसिन खरिद हुँदै

0
नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति ईन्द्र बानियाँ, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीको मिलेमतो रहेको स्रोत बताउँछ

ईन्द्र बानियाँज्यू, मुख्यमन्त्री हुन यही बाटो हुँदै भोट माग्न जान पर्छ नि !

0
३ सय २० मिटर लम्बाइको सडक र बेसमेन्टबाट ८ मिटर उचाइको ठेक्का बानियाँ निर्माण सेवाले लामासँग जेभीमा पारेको हो

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको १४ करोड फ्रिज, बिएससी नर्सिङ र एमबिबिएसको पढाइ हुनेमा...

0
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठान शुरुवाती चरणमा रहेकाले यसको सकारात्मक सन्देश प्रवाह जरुरी भएको बताउनु भयो

वडाध्यक्ष खनालको अर्को गम्भीर त्रुटीः २ छोरा गायव गरेर जग्गा नामसारी गर्न मालपोतलाई पत्र

0
छोराको जन्मभन्दा ३ वर्ष अगाडि नै आमाको मृत्यु भएको प्रमाणित गरी सिफारिस गरेका वडाध्यक्ष शिवप्रसाद खनालले सोही परिवारको काममा अर्को पनि गम्भीर त्रुटी गरेका हुन्

वडाध्यक्ष शिव खनालको अर्को काण्डः छोरा जन्मनुभन्दा तीन वर्षअघि नै आमाको मृत्यु भएको प्रमाणित...

0
श्रीमानको जन्मभन्दा ३ वर्षअघि नै आमाको मृत्यु भएको प्रमाणित हुँदा धेरै तनाव खेप्नु परेको गंगालालकी श्रीमती देवी भोलन बताउँछिन्

यी हुन् हेटौँडा उपमहानगरमा दोहोरिएका वडाध्यक्षहरु

0
एमालेबाट चार, नेपाली कांग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक वडाध्यक्ष दोहोरिएका छन्

यी हुन् पाँच वर्षलाई ईन्द्रसरोवर गाउँपालिका हाँक्नेहरु

0
मकवानपुरको सबैभन्दा कम वडा भएको ईन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

कसले कहाँबाट मतदान गरे ? (अपडेटसहित)

0
शान्तिपूर्ण मतदानमा पूर्व राष्ट्रपति तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि गृहजिल्ला पुगेर मतदान गर्नु भएको छ

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ