नेपालगञ्जमा छोरीको उच्च शिक्षाका लागि बजेट

गत वर्षको १० लाख ५० हजारमा यो वर्ष १० लाख रुपैयाँ थपेर बजेट साढे २० लाख रुपैयाँको बनाइएको छ

दाङमा चट्याङ लागेर दुई जनाको ज्यान गयाे, १२ जना घाइते

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ

तुलसीपुरमा गाडीको चाबी खोस्दै हिँडेका चार जना बन्दकर्ता पक्राउ

इलाका प्रहरी कार्यालय तुलसीपुरले वीरेन्द्र चोकबाट चार जना बन्दकर्तालाई पक्राउ गरेको हो

भदौ ५ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु

५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान सुरु हुन लागेको हो

चट्याङ्ग लागेर प्युठानमा दुई बालकको मृत्यु, नौ जना घाइते

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो

लुम्बिनी प्रदेश राज्यमन्त्री वलीद्वारा राजीनामा

छानबिन समितिलाई सघाउन भनेर उहाँले राजीनामा दिनुभएको हो

सातवटै प्रदेश सरकारको आर्थिक वर्षको बजेट सार्वजनिक, कुन प्रदेशमा कति ?

आज देशभरका सातै प्रदेशहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला ओली पक्राउ

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

पश्चिम नवलपरासीको परासीमा काकीलाई गोली प्रहार गर्ने पक्राउ

अंश मुद्दाको मिलापत्र गराउन अदालत जानेक्रममा उनले काकीमाथि २ राउण्ड गोली प्रहार गरेका थिए

अपहरणपछि हत्या गरेकाे आराेपमा वडाध्यक्षसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

सोमवार वडाध्यक्षसँगै त्यही वडाका निवर्तमान अध्यक्ष जयबहादुर बुढा र उहाँका भाइ अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ