प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण
कर्णाली प्रदेशमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ
कर्णाली प्रदेशको उपसभामुख बुधबार चयन गरिने
कर्णाली प्रदेश सभाको उपसभामुख बुधबार चयन गरिने
बाथरुमा झुण्डिएको भेटिइए कर्णेल
जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत भेटिएका छन्
कर्णालीका झण्डै तीन सय मतदानस्थल अतिसंवेदनशील
कर्णालीमा आउँदो चुनावका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार ४ सय तीन मतदान केन्द्र निर्धारण गरिएको छ
हवाई उद्धार हुन नसक्दा हुम्लामा गर्भवतीको मृत्यु
खराब मौसमका कारण कालीकोटबाट हेलिकप्टर हुम्ला पुग्न नसकेपछि उहाँको उद्धार हुन सकेन
मुगुमा पहिरोका कारण ३ जनाको मृत्यु, ८ जना बेपत्ता
मृतक र बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ
कालीकोट : पहिरोमा परि बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो
यसअघि शुक्रवार गएको पहिरोमा परि तिलागुफा नगरपालिका-७, ५ र ६ का १ जना गरी ७ बेपत्ता भएका थिए
दलका समानुपातिक उम्मेद्वारको सूची यस्तो छ
प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ
जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर सात जनाको मृत्यु
पहिरोम पुरिएर दुई जना गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो
जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा मकवानपुरको एकको मृत्यु
यस्तै सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते हुनुभएको प्रहरीले जनाएको छ