मकवानपुरका दुइ स्थानमा सवारी दुर्घटना, ७ जना घाइते

0
मकवानपुरका दुइ स्थानमा भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन्

बागमती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रपति भण्डारी फागुन ९ आउने

0
बागमती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन्

हेटौंडा हामी सबैको साझा घर हो

0
संघीय शासनप्रणालीको थालनी भएपश्चात स्थानीय सरकारको हैसियतमा निर्वाचित भएका नेतृत्वले निरन्तर पूर्वजका पदचापलाई पछ्याएको छ

भोलिबाट लागु हुँदै ७० अंक ल्याए ट्रायल पास हुने नियम

0
बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीको परीक्षण प्रदर्शन गरिएको छ

नेपालले प्रभावित टर्कीमा २२ टनभन्दा धेरै राहत सामग्री पठायो

0
नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ

हेटौँडाबाट काठमाण्डौंं जोड्ने छैमले र दक्षिणकाली सडक खण्ड दुई महिनाको लागि बन्द

0
हेटौँडाबाट काठमाण्डौ जाने छोटो मार्गको हुमाने-फर्पिङ खण्ड र सिस्नेरी-छैमले-दक्षिणकाली खण्डका सडक मर्मतका लागि दुई महिना बन्द भएको छ

मकवानपुरमा सडेको अवस्थामा महिलाको शव फेला

0
मकवानपुरको राक्सिराङ गाउँपालिकामा शनिबार साँझ सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ

मकवानपुरका सन्तोष पौडेलले अनेरास्ववियु केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा

0
मकवानपुरका सन्तोष पौडेलले अनेरास्ववियु केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा

मकवानपुरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर चारदिने शिशुको मृत्यु

0
मकवानपुरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिने शिशु (बालक)को मृत्यु भएको छ

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र दुई मन्त्रीद्वारा शपथ ग्रह

0
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मेयरमा प्रभात दाहालको चर्चा, अरु नेतालाई प्रचार नगर्न कांग्रेसको ह्वीप !

0
हेटौँडामा मेयरमा प्रभात दाहालको चर्चाले राक्सिराङ, मनहरी, वकैयामा पनि सम्भावित पालिका अध्यक्षमा अरु पनि अनुहार यसरी नै चर्चा आउने अनुमान अर्काथरि कांग्रेसजनको छ