एकदशकदेखि नै खल्बलिएको थियो कि सिम्पानीको सन्तुलन ?
यति धेरै धनी मान्छे बसोबास गर्ने ठाउँमा स्कुल, क्याम्पस चैँ किन चल्नै नसक्ने अवस्थाको गरिब भइरहेको छ ?
संसदमा प्रधानमन्त्रीकाे सम्बाेधन: सिंहदरबारमा नाम मात्र लेखाउन आएकाे हाेइन
विश्वास दिलाउँछु, हरेक पटक संसदमा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु
को हुन् रुपचन्द्र विष्ट, कस्तो थियो विष्टको इतिहास ?
रूपचन्द्र विष्ट मकवानपुरलाई कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनबादी नेता थिए
को हुन् कम्युनिष्ट आन्दोलनका ‘शेरसिंह’ उर्फ भक्तबहादुर श्रेष्ठ
श्रेष्ठकै अगुवाइमा २०१२ सालमा साबिकको हटिया गँगटेमा सय बिघा जमिनमा बस्ती बसाउने काम भएको थियो
विहीबारदेखि घनश्याम भूसाल समाजवादीका नेता, यस्ता छन् भूसालका प्रस्तावहरु
एमालेबाट अलग भएर बसिरहनु भएका नेता घनश्याम भूसाल विहीबारदेखि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने हुनुभएको छ
सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम
नीति, काम तथा कार्यक्रमहरूको कार्यान्वनका निम्ति एक महिनाभित्रै सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायहरूबाट विस्तृत कार्य योजना बनाई तत्काल कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ
प्रज्ञा प्रतिष्ठानमा भइरहेको नीतिगत भ्रष्टाचार
एक चौथाइ सदस्यले लिखित निवेदन दिए छानबिन गरी कुलपतिको सिफारिसमा मन्त्रिपरिषद्ले बर्खास्त गर्ने व्यवस्था छ
जफतभित्रको कैफियत
भारतमा नीति छ, ‘सकेको रकम राष्ट्रमा ल्याऊ, पहिला बैङ्कमा जम्मा हुन त देऊ, त्यसपछि स्रोत खोजौँला’
देश व्यापार घाटा र ऋणमा परेको ‘बूढो गधा’ बनाउने को ?
जुन देशमा राजनीतिक दलको ‘वैचारिक दृष्टिकोण हुँदैन, त्यहाँ अर्थतन्त्र विदेशी वा बिचौलियाहरुको नियन्त्रणमा पुग्छ’
के हो स्वस्थानी र के छ यसमा महिमा ?
यो पृथ्वी सृष्टिको विषयमा लेखिएको विषय हो