स्याङ्जामा दुर्घटनामा हुँदा ज्यान गुमाएका १४ जनाकै परिचय खुल्यो
दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको पोखरामा र एक जनाको वालिङमा उपचार भइरहेको छ
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको मृत्यु
अहिले उद्धारको कार्य जारी छ ।
बकैयामा चुनावी अभियानमा हिँडेको मिनि ट्रक दुर्घटना
दुर्घटनामा १३ जना घाईते भएकोमा १२ जना उपचारपछि घर फर्किसकेका छन् ।
काभ्रेमा बस र जीप ठोक्किँदा पाँच जनाको मृत्यु, १८ जना घाइते
ज्यान गुमाउने पाँचै जना जीपका यात्रु र सबै नेपाली रहेका उहाँको भनाइ छ ।
मकवानपुरको बकैयामा लोडर दुर्घटना हुँदा ३ जनाको मृत्यु
बकैया गाउँपालिका वडा नम्वर ११ घट्टेपाखा र लेनडाँडा नजिकै दुर्घटना भएको हो
लागुऔषध सेवन गरेर सवारी चलाउँदै हुनुहुन्छ, नवलपुरमा पिशाब जाँच हुन्छ है ! (भिडियोसहित)
ट्राफिक प्रहरी निरीक्षक मुनेन्द्र थापाले शुक्रबारबाट चालकहरुमा ‘ड्रग डिटेक्ट किट’मार्फत परीक्षण आरम्भ भएको बताउनु भयो
जीप दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाको पहिचान खुल्यो
स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाको पहिचान खुलेको छ
स्याङ्जामा भएको दुर्घटनामा परि ज्यान गुमाउनेको पहिचान खुल्यो
जीपमा ११ जना यात्रु थिए ।
ओखलढुंगामा जीप दुर्घटना हुँदा २ प्रहरीको मृत्यु, ७ जना घाइते
घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।
अर्घाखाँचीको सन्धिखर्क-२ मा बस दुर्घटना, ३० जना घाइते
अर्घाखाँचीका प्रहरी प्रमुख अम्बर थापाले सबै घाइतेहरुको उपचार भइरहेको जानकारी दिनुभयो ।