कृषि ऐन नहुँदा काम गर्न अप्ठ्यारो छः कृषिमन्त्री हुमागाई
उहाँले कर्मचारी तथा ऐनको अभावमै पनि काम गर्न प्रदेश सरकार तत्पर रहेको जिकिर गर्नुभयो ।
चितवनमा भेटियो उच्च पौष्टिक तत्वयुक्त मारा, पोठी र डेढुवा माछा (फोटोफिचर)
एमडीआईले २०१८ जुलाईदेखि २ वर्षसम्म बरन्डाभारको टाइगर ताल, राइनो ताल, खगेरी खोला र रामपुर क्याम्पसको घोलमा रैथाने माछाबारे अध्ययन गरेको थियो
धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा
गत कार्तिक पहिलो हप्ता बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो
राप्ती किनारामा व्यवस्थित तरकारी बजारको काम शुरु
व्यवसायीले आफ्नै खर्चमा पूर्वाधार बनाइरहेका छन्
खाँटी कृषकलाई होइन, कागज मिलाउनेलाई कृषि अनुदान !
सदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ
केन्द्र सरकारले मूल्य नबढाए बागमतीमा दूधको मूल्य बढाउँछौँः हुमागाईं (भिडियोसहित)
किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गर्न केन्द्र सरकारलाई सिफारिस गरेको छ
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ, किसान असन्तुष्ट
सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । रकारले तोकेको समर्थन मूल्यमा किसानले असन्तुष्टि जनाएका छन्
विभिन्न ५ उखु उद्योगको बैंक खाता र जग्गा कारोबार रोक्काका लागि पत्राचार
५ वटा मिलले किसानको ८ करोड ७० लाख भुक्तानी दिन बाँकी छ
सुन्तलाको मूल्य सिजनको सुरुवातमै उच्च
पूर्वी नेपालमा उत्पादित सुन्तलाको मूल्य सिजनको सुरुवातमै उच्च
नेपाली किबीका बिरुवा भूटान निर्यात
पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ