makawanpur

कृषि ऐन नहुँदा काम गर्न अप्ठ्यारो छः कृषिमन्त्री हुमागाई

0
उहाँले कर्मचारी तथा ऐनको अभावमै पनि काम गर्न प्रदेश सरकार तत्पर रहेको जिकिर गर्नुभयो ।

चितवनमा भेटियो उच्च पौष्टिक तत्वयुक्त मारा, पोठी र डेढुवा माछा (फोटोफिचर)

0
एमडीआईले २०१८ जुलाईदेखि २ वर्षसम्म बरन्डाभारको टाइगर ताल, राइनो ताल, खगेरी खोला र रामपुर क्याम्पसको घोलमा रैथाने माछाबारे अध्ययन गरेको थियो 

धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा

0
गत कार्तिक पहिलो हप्ता बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो

राप्ती किनारामा व्यवस्थित तरकारी बजारको काम शुरु

0
व्यवसायीले आफ्नै खर्चमा पूर्वाधार बनाइरहेका छन्

खाँटी कृषकलाई होइन, कागज मिलाउनेलाई कृषि अनुदान !

0
सदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ

केन्द्र सरकारले मूल्य नबढाए बागमतीमा दूधको मूल्य बढाउँछौँः हुमागाईं (भिडियोसहित)

0
किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गर्न केन्द्र सरकारलाई सिफारिस गरेको छ

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ, किसान असन्तुष्ट

0
सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । रकारले तोकेको समर्थन मूल्यमा किसानले असन्तुष्टि जनाएका छन्

विभिन्न ५ उखु उद्योगको बैंक खाता र जग्गा कारोबार रोक्काका लागि पत्राचार

0
५ वटा मिलले किसानको ८ करोड ७० लाख भुक्तानी दिन बाँकी छ

सुन्तलाको मूल्य सिजनको सुरुवातमै उच्च

0
पूर्वी नेपालमा उत्पादित सुन्तलाको मूल्य सिजनको सुरुवातमै उच्च

नेपाली किबीका बिरुवा भूटान निर्यात

0
पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ