महिला जागृतिको कारोबार १६ करोड ४२ लाख
महिला जागृतिको कारोबार १६ करोड ४२ लाख
सक्रिय महिला सहकारी अब मिश्रित बन्दै
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ मा रहेको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था अब मिश्रित सहकारी बन्ने भएको छ
ग्रामिण महिला सेवा केन्द्रको नेतृत्वमा स्याङ्तान
निति निर्माण तहमा महिलाको नेतृत्व हुन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो
लोकप्रियता घटाउँदै सहकारी
सहकारीमा बचतकर्ताहरुले आफ्नो गाँसै काटेर बचत गरेका हुन्छन्
गोठसुधारका नाममा किसानहरुमाथि सहकारीले गरेकै हो त बदमासी ?
किसानहरुको उजुरीपछि मकवानपुर प्रशासनले भेटेनरी अस्पताललाई चिठी लेखेर रकम हिनामिना गर्ने अमर साना किसान कृषि सहकारी संस्था र संलग्न व्यक्तिको विवरण खुलाई पठाउन निर्देशन दिएको छ
सदस्यको १० लाख रुपैयाँ सहकारीका कर्मचारीको खातामा कसरी गयो ?
ब्याजसहित १० लाख रुपैयाँ फिर्ता पाउने गरी सहकारीले वडाको रोहवरमा वकिल नै लगाएर कागज गरेको छ
भाषण गरेर समाजवाद आउँदैन : मन्त्री बलराम पौडेल
भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री बलराम पौडेलले आफ्नो मन्त्रालय नै गरिविमा परेको उल्लेख गर्नुभयो
स्थापना दिवसमा दुग्ध किसान पुरस्कृत
हेटौंडामा दुग्ध उत्पादन गर्ने किसानलाई पुरस्कृत गरीएको छ
आज ६५ औं राष्ट्रिय सहकारी दिवस
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मदिरा व्यवसायी संघ मकवानपुरको साधारणसभा एवम् अधिवेशन हुँदै
ठुला व्यवसायीहरुले जिल्लाकै विक्रेताहरु मार्फत् मदिरा खरिद गर्दैनन् ।