चालु आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक

0
सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ

संकटमा अर्थतन्त्र

0
२०७८ को मंसिरमा हालसम्मकै सर्वाधिक १ खर्ब ८८ अर्ब रुपैयाँको आयात भएको थियो

२ सय २ वटा पालिकाले अझै बजेट विवरण पेस गरेनन्

0
७ सय ५३ पालिकामध्ये अझै २ सय २ वटा पालिकाले विवरण पेस नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा उल्लेख छ

हेटौँडा उपमहानगरपालिकाको बजेट सर्बसम्मत पारित

0
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७१ करोडको बजेट सार्वजनिक गरेको थियो

एमाले सांसदको बहिष्कारका बीच तीन वटा विधेयक पारित

0
राष्ट्रिय सभाको आउँदो बैठक असार २० गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ

रासायनिक मल कारखाना स्थापनाको काम भैरहेको छ : कृषि मन्त्री हुमागाँई

0
अवको तीन वर्षभित्र दुई लाख मेट्रिक्टन रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरि तयारी भैरहेको बताउनुभयो

हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ७१ करोड ७९ लाख

0
हेटौँडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड

0
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गरेको छ

भरतपुर महानगरद्वारा ५ अर्ब ७४ करोड रुपैयाँको बजेट प्रस्तुत

0
भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९र८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट ल्याएको छ

विराटनगर महानगरपालिकाको बजेट झण्डै ३ अर्ब ६३ करोड

0
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ

ताजा अपडेट

Fort Wayne Classifieds . Free online dating

What suffocates fleas on cats

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मेयरमा प्रभात दाहालको चर्चा, अरु नेतालाई प्रचार नगर्न कांग्रेसको ह्वीप !

0
हेटौँडामा मेयरमा प्रभात दाहालको चर्चाले राक्सिराङ, मनहरी, वकैयामा पनि सम्भावित पालिका अध्यक्षमा अरु पनि अनुहार यसरी नै चर्चा आउने अनुमान अर्काथरि कांग्रेसजनको छ