भारतका संगीतकार शर्माको निधन
उनी चर्चित सन्तुरवादक थिए
श्रीलङ्कामा हिंसात्मक झडप, सत्तारूढ दलका एक सांसदकाे ज्यान गयाे
श्रीलङ्कामा भएको हिंसामा आज सोमवार सत्तारूढ दलका एक सांसदसहित दुई जनाको ज्यान जानुका साथै कम्तीमा एक सय ३९ जना घाइते
शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडि नै फर्किनुपर्छ : युक्रेनी राष्ट्रपति
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडिको अवस्थामा फर्कनुपर्ने बताउनुभएको छ
यलन मस्कद्वारा ४४ बिलियन डलरमा ट्विटर खरिद
अमेरिकी धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्नुभएको छ
चीनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै
सङ्क्रमण बढेपछि बेइजिङमा ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण गरिने भएको छ
आईपीएलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरको लज्जास्पद हार
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले लज्जास्पद हार बेहोरेको छ
युक्रेनले रुससँग वार्ता गर्न तयार
रुसले मारियुपोल नियन्त्रण गरे त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी शहर हुनेछ ।
डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग भेटघाट गर्नुहुनेछ ।
आईपीएल क्रिकेटमा दिल्लीले पन्जाबलाई ९ विकेटले हरायो
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ९ विकेटले हराएको छ
आईपीएल क्रिकेटमा बेङ्ग्लाेरले दिल्लीलाई हरायो
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दिल्ली क्यापिटल्सलाई हराएको छ