बुर्किना फासोमा आतंकवादी हमला, ११ सैनिकको मृत्यु

बुर्किना फासोमा सन् २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदै

खेल बेलुका ५ः३० बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

डब्लूटीआई कच्चा तेलको मूल्य पनि ४.७५ प्रतिशतले घटेको ओयल प्राइसले जनाएको छ

आज अन्तर्राष्ट्रिय शान्ति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालमा पनि सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ

भारतिय कमेडियन राजु श्रीवास्तवको निधन

श्री वास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष हुनुहुन्थ्यो

सन् २०२४ मा हुने युरोकप छनोटमा पनि रुसलाई प्रतिबन्ध

रुसलाई युरोपियन फुटबल च्याम्पियनशिपको छनोट ‘ड्र’ मा समावेश नगरिएको युईएफएले जनाएको छ

म्यानमारको एक विद्यालयमा गोली प्रहार, ११ जनाको मृत्यु

म्यानमारको एक विद्यालयमा सेनाको हेलिकोप्टरबाट गोली प्रहार हुँदा ११ जना बालिबालिको मृत्यु भएको छ

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता ली उच्च स्तरिय भेटवार्तामा व्यस्त

चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको सुरक्षाका लागि भन्दै काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ

महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल र श्रीलङ्का भिड्ने

नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अलमुताइरीद्धारा पदबाट राजीनामा

अलमुताईरीको नेतृत्वमा नेपालले १७ अन्तराष्ट्रिय खेल खेलेको छ

ताजा अपडेट

छुटाउनु भयो कि?

मेयरका दुई उम्मेदवार, सभापतिमा पराजित, सचिवमा निर्वाचित

0
कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत

एसपी साबले वडाध्यक्षलाई पनि पक्रनु पर्ने भो भनेपछि ‘सहमति’

0
जनताले उजुरी गरेपछि प्रहरीले वडाध्यक्षलाई होइन, आरोपीलाई समात्छ, त्यसमा वडाध्यक्ष को नै हो र बहालवाला सांसदहरु नै ‘कण्डम लगाएर बलात्कार गरेको’ आरोपमा समातिने देशमा

मनहरीमा को होलान् नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार

0
२०७४ को निर्वाचनमा झिनो मतले एमालेसँग पराजित कांग्रेस यसपटक मनहरीमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयासमा छ