इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गएको छ
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ
अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको ज्यान गयो
अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको ज्यान गएको छ
पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी
पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी हुनुभएकाे छ
७ सय ३४ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ३ सय २१, एमाले २ सय र माओवादी...
देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म ७ सय ३४ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ
७ सय २६ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ३ सय २०, एमाले १ सय...
पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ
भरतपुरमा रेनु दाहाललाई ७ हजार ३ सय ८८ मतकाे अग्रता
भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर छ
सौन्दर्य प्रतियोगिताका आयोजकबाट यौन शोषण प्रकरणमा अनुसन्धान सुरु, हदम्यादको बाधा फुकाउन दबाब बढ्दै
सौन्दर्य प्रतियोगितामा सहभागी युवतीमाथि आठ वर्षअघि आयोजकबाट भएको बलात्कार र यौन शोषण घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ
६ सय ६७ पालिकाकाे नतिजा : एमाले र माओवादीले जितेका पालिका जाेड्दा पनि कांग्रेसकाे...
पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९८ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको
६ सय १९ पालिकाको मत परिणाम सार्वजनिक
पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय १४ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ