मन्त्रीपरिषद विस्तारका सम्बन्धमा अन्तिम निर्णय गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै छ ।
आज सोमबार गठबन्धनको बैठक बोलाइएको हो। सो बैठकमा सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ।यसअघि हिजो पनि उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
हिजो साँझ भएको छलफलमा सकार विस्तार र गठबन्धनलाई मजबुद बनाउने विषयमा छ्लफल भएको थियो ।
हिजो भएको छलफलका आधारमा आज गठबन्धन्का शीर्ष नेताहरूबीच छलफल हुने बताइएको छ ।