हेटौडा, १२ भदौ । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको शुक्रबार राति निधन भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

बलड प्रेसरले एक्कासी बिरामी भएर अस्पताल लगिएको यादवको गएराति मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट जानकी गाँउपालिकाको अध्यक्षमा निर्वाचित हुनसभयको थियो ।