हेटौंडा, २६ जेठ । हेटौंडा उपमहानगरपालिकाका सबै वडामा बिहान १० बजेपछि कोभिड खोप शुरु भएको छ । मेयर हरिबोल महत मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन हुनु भए पनि सबै वडामा खोप शुरु भएको हो ।
जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले खोप शुरु भएको जानकारी दिनु भएको छ ।
यो पढ्नुहोस्