हेटौंडा, १५ जेठ ।
सरकारले छात्राहरुका लागि सेनेटरी प्याड खरिद गर्न ४ अर्व ७० करोड छुट्याइएको छ ।
माध्यामिक तहका छात्राहरुकालागि सेनेटरी प्याड निशुल्क वितरण गर्ने जनाएको छ । आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।