हेटौँडा, ८ मंसिर । रौतहटबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विजयी हुनु भएको छ । एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गदै नेपाल विजयी हुनु भएको हो ।
नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५ सय २२ मत प्राप्त गर्नु भएको छ ।