हेटाैंडा, २७ वैशाख । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत गुमाउनु भएकाे छ । उहाँकाे पक्षमा जम्मा ९३ मत परेकाे छ भने विपक्षमा १२४ मत परेकाे छ । यस्तै तटस्थ मत १५ छ । २३२ सांसद उपश्थित बैठकमा ओली अल्पम तमा परेर कामचलाउ प्रधानमन्त्री हुनु भएकाे छ । संसदकाे अर्काे बैठक वैशाख ३० गते बस्ने ।