हेटौँडा , वैशाख २७ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मध्यरातमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।

नेपालले पत्र लेख्दै विश्वासको मत र पार्टी सञ्चालनका विषयमा ६ बुँदे माग राखेका छन् ।