हेटाैंडा, २५ वैशाख । पश्चिम मकवानपुरकाे राक्सिराङ-१, गाल्साराङमा बिरामी बाेकेकाे वा १५ च ३९२० नम्बरकाे बाेलेराे दुर्घटना हुँदा १७ वर्षीय दिनेश स्याङ्तानकाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । घाइतेहरुकाे चुरेहिल अस्पताल हेटाैंडामा उपचार भइरहेकाे छ । तस्बिर: राक्सिराङ-३ का वडाध्यक्ष बाबुलाल स्याङ्तानकाे फेसबुकबाट, बिरामीहरुसँग वडाध्यक्ष ।