हेटौंडा, १७ वैशाख । विवाहपछि कति झुट बोल्नु हुन्छ ? तपाईंको आआफ्ना स्वभाव हो । तर विवाहअघि पुरुषले महिलासँग यी सात झुट बोल्छन् ।
१. अहिलेसम्म मेरो कोहीसँग अफेयर नै चलेको छैन ।
२. तिमी मात्र एकजोर लुगामा आऊ ।
३. विवाहपछि म यो सब छोडिदिन्छु ।
४. तिम्रो र मेरो परिवार दुबै बराबर ।
५. तिमी संसारको सबैभन्दा राम्री छौ ।
६. तिमी नै मेरो सबैथोक हौ ।
७. हरेक रुपमा तिमी मलाई सुन्दर लाग्छौ ।