हेटौंडा, २९ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनमा मकवानपुरका सिताराम दाहाल निर्वाचित हुनु भएको छ । बुटबलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा दाहाललाई नै पुनः सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
यस्तै, अध्यक्ष दाहालसँगै महासचिवमा कृष्णप्रसाद दाहाल (नवराज) पनि दोस्रो कार्यकालका लागि निर्विरोध हुनु भएको छ ।