हेटौँडा ,चैत २९

यो वर्ष देशका विभिन्न स्थानमा परेको चट्याङ् लागेर ७० जनाको मृत्यु भएको छ। २०७७ वैशाख १ देखि चैत २८ गते सम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा २४७ वटा चट्याङका घटना रेकर्ड गरिएको थियो । ती घटनामा परी २४७ जना घाइते भएका थिए ।

चट्याङ लागेर यो वर्ष ७१७ वटा चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।