2078

हेटौंडा, २७ चैत । नयाँ वर्ष २०७८ पूर्वसन्ध्यामा छ । युट्युबलगायत विभिन्न सामाजिक सञ्जालहरूमा नयाँ वर्ष २०७८ को वार्षिक राशिफल आइरहेका छन् ।

२०७७ साल अधिकांशको लागि अविशाप व्यहोर्न परेको हुनाले आउने नयाँ वर्ष २०७८ साल कस्तो हुन्छ भन्ने विषयमा आम सर्वसाधारणको विशेष जिज्ञाशा हुन्छ नै । नयाँ वर्ष आउँदै गर्दा हरकसैलाई पनि आउने वर्षले आफूलाई सुख संमृद्धि देओस् भन्ने अभिलाषा हुन्छ । यही कारणले नै जब जब नयाँ वर्ष आउन थाल्दछ, मान्छेहरुको ध्यान राशिफलतर्फ बढी आकर्षित हुन थाल्दछ । भविष्यवक्ता ज्यो. दीपक सुवेदीले नयाँ वर्ष २०७८ लाई यसरी भविष्यवाणी गर्नु भएको छ । २०७८ मा पनि संवैधानिक संकट बढ्ने देखएको छ ।
कुन राशिका मानिसलाई २०७८ कस्तो छ, हेर्नुहोस् भिडियो: