हाम्रोबारे

शक्तिसमाचार डटकममा तपाईंलाई हार्दिक स्वागत छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट हामी मूलधारको पत्रकारितामा एउटा आयाम बन्न चाहन्छौँ । प्राप्त उपलब्धीको रक्षाकवच हुँदै परिवर्तनको पक्षमा जनतालाई सुसूचित बनाउने कर्ममा प्रगतिशील दृष्टिकोणसहित व्यावसायिक पत्रकारिता हाम्रो मूल कर्म हुनेछ । हामी भनिरहनेछौँ : सूचनाको शक्ति : जनताको शक्ति ।

हाम्रो टीम

अध्यक्ष/सञ्चालक: रामकुमार एलन

कार्यकारी सम्पादक: श्रीकृष्ण पुडासैनी

संवाददाताः प्रणव रिजाल

मुख्य कार्यालय :
हेटौंडा–४, मकवानपुर, बागमती प्रदेश
सम्पर्क : ९८५५०६८२७७, ९८५५०१५१३८
url : www.shaktikhabar.com
email : hq@shaktikhabar.com

दर्ता स्वीकृति
कम्पनी रजिस्टारमा दर्ता कम्पनी : उरा मिडिया एण्ड इभेन्ट अर्गनाइजर प्रा. लि.
अनलाइन दर्ता नम्बरः ००१०४ (सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौँडा)


हामीसँग के के छ ?
शक्तिखबर डटकम
www.shaktikhabar.com आफैँमा बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयमा दर्ता भएको स्वायत्त सञ्चार संस्था हो । देशविदेशका ताजा समाचारसँगै सूचना र विचार दिने बागमती प्रदेशको अग्रणी अनलाइन बन्ने उद्देश्यले शक्तिसमाचार डटकम सञ्चालनमा आएको हो । आफ्नो समाचार सामग्री, विज्ञापन प्रसारणका अलावा शक्तिसमाचार डटकमले मिडिया ब्रान्डलाई प्रमोसन गर्नेछ । अनलाइन पत्रकारितामा पोख्त र अनुभवी पत्रकार समूहमा यसमा आवद्ध छन् ।